गृह · शब्दकोश

ड्याम्म

[क्रिवि.]

१. कसैलाई मुक्काले हिर्काउँदा ठुलो आवाज आउने गरी; ढुस्स; ढ्याम्म।

२. छाया, बादल, कुहिरो आदिले व्यापक रूपमा ढाकिएर।

३. त्यस्तो आवाज आउने गरी पछारिँदै।

⟵ फेरि सूचीमा जानुहोस्