गृह · शब्दकोश

ढुस्स

[क्रिवि.]

१. चिसो हावा र फोहर खानेकुराले पेट आदि फुल्ने वा सुनिनेजस्तो भएर।

२. मुड्कीले हान्दा आवाज आउने गरी; घुस्स।

⟵ फेरि सूचीमा जानुहोस्