गृह · शब्दकोश

ढ्याम्म

[क्रिवि.]

१. झ्यालढोका एकाएक लाग्ने भएर; ढ्याप्प।

२. तोप, बन्दुक आदि पड्कँदाको चालले; ढ्याङ्ङ।

३. पछारिने वा बजारिने चालसँग; ड्याम्म।

४. पिठ्युँमा मुड्कीले हान्दाको चालले।

⟵ फेरि सूचीमा जानुहोस्