गृह · शब्दकोश

डोला

[ना.]

मानिसले बोक्ने झोलुङ्गोजस्तो लामो सवारी; डोली।

[ना.]

विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या; विवाहअघि घरमा तालिम गर्न ल्याइएकी कन्या।

[ना.]

डोलो काठ; डाँडी।

[ना.]

१. डोली; पाल्की।

२. शिशुलाई झुलाउने कोक्रो।

⟵ फेरि सूचीमा जानुहोस्