गृह · शब्दकोश

चास

[ना.]

१. जमिनमा खनजोत गर्ने तथा मलजल हाल्ने काम; चास्ने काम

२. जोताइको पटक

३. हिउँदे खेती

⟵ फेरि सूचीमा जानुहोस्