गृह · शब्दकोश

डमरु

[ना.]

सिंह वा बाघको बच्चो।

[ना.]

माझको भाग झिनो भएको, दुईपट्‌टि फराक मुखमा छालाले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका गेडाले ठोकिएर बज्ने माटो, काठ वा धातुले बनेको बाजा; डिबडिबे।

⟵ फेरि सूचीमा जानुहोस्