गृह · शब्दकोश
१. ठेक्कामा बुझाइने नगद वा जिन्सी।
२. नियतदर वा समयमा कुनै काम पूरा गर्ने बोलकबोल; इजारा; ठेक्का।
३. सालिन्दा बुझाउने गरिएको तिरो वा दस्तुर।
रुखको जरापट्टिको भाग; फेद।
पटक।
साँघुरो।
⟵ फेरि सूचीमा जानुहोस्