गृह · शब्दकोश
१. अड्डाखाना वा संस्थालाई दिनुपर्ने कबुल अनुसारको खाद्यवस्तु वा चिजबिज।
२. जग्गा कमाएबापत बर्सेनि मोहीले तल्सिङलाई बुझाउनुपर्ने अन्नबाली वा कुत।
३. निर्धारित समयभित्र पूरा गर्नुपर्ने कुनै निर्माणसम्बन्धी कामको कबुल।
४. बोलकबोलअनुसार गरिने कुनै पनि कामको जिम्मा; ठेक; इजहारा।
⟵ फेरि सूचीमा जानुहोस्