गृह · शब्दकोश

ठुँडो

[ना.]

१. चरा आदिको चुच्चो; टुँडो।

२. डुँडो हात।

३. हात वा मुख (हेय)।

[ना.]

१. काठ वा दाउराको सानो टुक्रो; चिरपट।

२. रुख काटेपछि जमिनमा बचेको ठुटो; ठिँडुल्को।

⟵ फेरि सूचीमा जानुहोस्