डुँडो

[वि.]

१. छोटो हात भएको।

२. हात वा गोडाका औँला नभएको।

३. हात वा हर्थुङ्गो नभएको।