गृह · शब्दकोश

सेठ

[वि.]

१. धनाढ्य व्यक्ति; धनधान्यले पूर्ण भएको मान्छे; माथिल्ला तहको व्यापारी।

२. नेपालको तराई क्षेत्रमा बसोबास गर्ने सुडी जातिको एक थर।

३. प्रतिष्ठित; ठालु।

४. सेठ साहुकार।

⟵ फेरि सूचीमा जानुहोस्