गृह · शब्दकोश

टेक्नु

[सक्रि.]

१. अड्नु।

२. कसैको आधार लिनु; आड भरोसा लिनु।

३. कुनै आधारमाथि गोडा अड्याउनु; कुल्चनु; खुट्टा हाल्नु; पाउ राख्नु।

४. कुनै प्रमाणलाई समात्नु।

⟵ फेरि सूचीमा जानुहोस्