कुल्चनु

[सक्रि.]

१. कुनै वस्तुमाथि गोडाले टेक्नु; पैतालाले थिच्नु; किच्नु

२. सजिलैसँग जित्नु