गृह · शब्दकोश

टुक्का

[ना.]

१. अभिव्यञ्जनापूर्ण टुक्रेवाक्य वा वाक्यांश; मुहाबरा।

२. कविता वा गीतको दुई दुई चरणको अन्तिम शब्द वा शब्दको फाँकी मिलाउने काम; अन्त्यानुप्रास।

३. कविता वा गीतको सानो अंश; पाउको अन्तिम भाग।

⟵ फेरि सूचीमा जानुहोस्