गृह · शब्दकोश

फाँकी

[ना.]

१. लय वा छन्दको आधारमा हुने गीत, श्लोक आदिको भाग वा खण्ड; चरण।

२. शब्दका अगाडि वा पछाडि लागेर आउने द्वित्व शब्द।

[ना.]

अनेक बिङ्गा लाएर गरिने अपत्यारिलो उडन्ते गफ; हाउडी कुरा।

⟵ फेरि सूचीमा जानुहोस्