अन्त्यानुप्रास

[ना.]

पद वा वाक्यका अन्त्यमा रहेको स्वर या व्यञ्जनमा समानता हुँदा पर्ने शब्दालङ्कार; अनुप्रास शब्दालङ्कारको एक भेद