टिकोटालो

[ना.]

१. धार्मिक विधिअनुसार बिहेको कुरो छिन्ने कार्य; जनैसुपारी; वाग्दान

२. यज्ञको अन्त वा धार्मिक उत्सव आदिमा टिको लगाउने काम

३. वाग्दानका दिन वरवधूलाई लगाइने टिको वा दिइने वस्तु