जनैसुपारी
[ना.]
बेहुलाबेहुलीका अभिभावकले टीका लगाएर हातमा जनैसुपारी राखी अब बिहे गर्ने कुरा पूर्णत: निश्चित भयो भनी गर्ने औपचारिक अनुष्ठान।