गृह · शब्दकोश

टम्म

[वि.]

१. अघाउन्जेल; टन्न।

२. गुँद आदिले केही वस्तु टाँसिने गरी; टपक्क।

३. बाकस, ढोका आदि ठिकसँग बन्द हुने किसिमले; ढ्याम्म।

४. भाँडो सबै भरिने गरी।

५. शरीरमा कपडा, जुत्ता आदि ठिक्क मिल्ने गरी; टमक्क।

६. भरिएको; टाँसिएको; अघाएको।

⟵ फेरि सूचीमा जानुहोस्