टनाटन

[वि.]

१. भाँडामा कुनै वस्तु खाँदिएर चुलिने गरी; अटाई नअटाई; टमाटम; भरिभराउ

२. पूरै भरिएको; टन्न