टक्रिनु

[अक्रि.]

१. कुनै काममा अगाडि सर्नु; देखा पर्नु

२. टक्रक्क परेर रहनु; छुट्टै रहनु

३. रजस्वला हुनु

४. सम्मानपूर्वक दिनु; समर्पण गरिनु; चढिनु।