टक्रक्क

[क्रिवि.]

१. कतै नढलपलिने र वरपरका वस्तुसँग नछोइने गरी; अलग्ग

२. केही कुरो राख्दा वा टक्र्याउँदाको ढङ्गले।

३. चल्दाचल्दै एकाएक अड्ने गरी; टक्क