समर्पण

[ना.]

१. आफ्नो अधिकार, स्वामित्व आदि अरू कसैलाई दिने वा सुम्पने काम

२. श्रद्धासाथ कसैलाई कुनै चिज दिने वा चढाउने काम; आदरपूर्वकको अर्पण