गृह · शब्दकोश

झोरा

[ना.]

१. औलो लाग्ने जङ्गल; झोर।

२. नाच, गान र बजानको सामूहिक रूप।

३. सिकार खेल्दा गरिने जङ्गली जनावरको खेदो।

[ना.]

खल्ती; गोजी।

[ना.]

मगर महिलाहरूले नाच्ने प्रसिद्ध लोकनाच; विभिन्न लोकगाथामा आधारित गायन र नाच।

⟵ फेरि सूचीमा जानुहोस्