गृह · शब्दकोश

गान

[ना.]

१. प्रशंसा।

२. भजन; कीर्तन।

३. लय, ताल, सुर आदि मिलाएर गाइने गीत; गाना।

⟵ फेरि सूचीमा जानुहोस्