गृह · शब्दकोश

खेदो

[ना.]

१. कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चो गर्दै बस्न, टिक्न नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकिलो मास्न खोज्ने काम; खोइरो; उछित्तो; टोकसो।

२. लखेटो; खेद्ने काम।

३. सिकार; अहिरो।

⟵ फेरि सूचीमा जानुहोस्