गृह · शब्दकोश

झेल्नु

[सक्रि.]

१. अल्झाउनु; जेल्नु; अलमल्याउनु; फिसोल्नु।

२. आपत् र कष्ट परेको अवस्थासँग पछि नहट्नु; अप्ठेरो समस्यालाई सामना गर्नु।

३. जालझेल गर्नु।

४. दुःखसँग जीवन निर्वाह गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्