गृह · शब्दकोश
१. कसैलाई आलटाल गरेर काममा अल्झाउनु वा झुलाउनु।
२. कुनै काम बन्न वा सप्रन नदिनु।
३. चिजबिज यताउति पार्नु; बिथोल्नु।
४. यताउति गरेर टार्नु; फासफुस पार्नु।
⟵ फेरि सूचीमा जानुहोस्