जेल्नु

[सक्रि.]

१. अलमल्याउनु; जन्जाल पार्नु

२. धागो, कपडा, डोरी आदिले चारैतिरबाट बाँध्नु; फन्का मार्नु; बेर्नु