बाङ्गिनु

[अक्रि.]

१. बाङ्गो हुनु; दोब्रिनु; टेढिनु

२. बेमेलको हुनु; बाउँटिनु