झिलिमिली

[ना.]

१. बत्ती वा रङ्गीचङ्गी वस्तुबाट झल्कने वा चम्कने चालले; झलमल्ल; झकिझकाउ

२. बिजुलीको दृश्यावलीले आकर्षक बनेको उत्सव वा तमासा; रमाइलो वातावरण; रामरमिता