झकिझकाउ

[वि.]

१. प्रकाशपुञ्जबाट आउने रङ्गीबिरङ्गी सौन्दर्य

२. प्रकाश, रङ, सिँगार आदि बाहिरी आवरणबाट सुशोभित भएको; सजिसजाउ; झकमक्क; झकाझक