गृह · शब्दकोश
१. अप्ठ्यारोमा फसेको कुनै व्यक्ति वा वस्तुलाई त्यसबाट मुक्त गराउनु।
२. दुःखमा परेको व्यक्तिलाई त्यसबाट बाहिर निकाल्नु; उकास्नु।
३. निकास खोल्नु; निकाल्नु।
४. निकासा गराउनु।
⟵ फेरि सूचीमा जानुहोस्