गृह · शब्दकोश

झटनी

[ना.]

१. एक पटकमा झाँटिने धानका बोटको मुठो।

२. धान झाँट्ने काम; झँटाइ।

३. पाकेका धानको बिटो बाँधेर झाँट्ने डोरी।

⟵ फेरि सूचीमा जानुहोस्