गृह · शब्दकोश

झपार्नु

[सक्रि.]

१. कसैलाई कुनै काम बिगारेमा वा रिस पोख्न चर्को स्वरले गाली गर्नु; हप्काउनु; छाँस्नु; झाँट्नु।

२. धम्की देखाउनु; धम्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्