झकझक
[ना.]
१. ट्रेन, इन्जिन आदि गुड्दा रोकिई रोकिई आवाज आउने गरी।
२. बिजुली बत्ती आदि निभ्न खोज्ने वा बल्नेजस्तो भएर।
३. सम्झिँदै, बिर्सिँदै गर्दाको किसिमले; झसझस।
४. सानोतिनो काममा पनि पिरोलिने प्रवृत्ति; कचकच; ख्याउँख्याउँ।