गृह · शब्दकोश

ख्याउँख्याउँ

[ना.]

१. कराउँदा वा गनगन गर्दाको किसिम।

२. कुकुरका नवजात छाउरा कराउँदाको आवाज।

३. झर्कोलाग्दो एकोहोरो गनगन वा कचकच।

⟵ फेरि सूचीमा जानुहोस्