कचकच

[ना.]

१. कसैको विवादमा झर्को लाग्दा भनिने शब्द; फतफत; क्याउँक्याउँ; गनगन

२. झर्कोलाग्दो विवाद; बढ्ता असन्तुष्टि पोखाइ; करकर