गृह · शब्दकोश

झसझस

[ना.]

१. बारम्बार झसझस हुँदाको किसिमले।

२. बेला बेलामा झसङ्ङ हुँदाको स्थिति, झस्को

⟵ फेरि सूचीमा जानुहोस्