आत्मज्ञान; शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध;तत्त्वज्ञान; मनभित्र आफैले आफै को हुँ भनेर चिन्ने भाव।