गृह · शब्दकोश

जुम्रा

[ना.]

१. कपालमा लाग्ने त्यस्तै तर भिन्न रङको किरो; कालो जुम्रो।

२. मान्छेको छालामा टाँसिएर बसेको हत्तपत्त नदेखिने एकदम सानो आकारको किर्नो; चमजुम्रो।

३. शरीरमा लगाउने लुगा आदिमा मयल जम्न गएमा जन्मने, शरीरको रगत चुसेर बाँच्ने एक जातको सानो सेतो किरो; जम्रो।

⟵ फेरि सूचीमा जानुहोस्