गृह · शब्दकोश

झिल्ली

[ना.]

१. छालामाथि रहेको पातलो तह; अत्तरछाला।

२. झ्याउँकिरी।

३. झ्याम्टा; झ्याली।

४. त्यस्तै पातलो कुनै पत्र।

५. फोस्रो गफ।

६. सूर्यको किरण; तेज।

⟵ फेरि सूचीमा जानुहोस्