गृह · शब्दकोश

जयन्ती

[ना.]

१. कुनै व्यक्ति वा सङ्घसंस्थाको जन्मदिन; सो दिन मनाइने उत्सव।

२. मसिना हरिया पात र राता सेता फूल फुल्ने, मकै आदिका बोटमा लाग्ने लहरो; जयन्तिका।

३. वज्रदन्ती वृक्ष।

⟵ फेरि सूचीमा जानुहोस्