गृह · शब्दकोश
१. कुनै व्यक्ति वा सङ्घसंस्थाको जन्मदिन; सो दिन मनाइने उत्सव।
२. मसिना हरिया पात र राता सेता फूल फुल्ने, मकै आदिका बोटमा लाग्ने लहरो; जयन्ती।
३. वज्रदन्ती वृक्ष।
⟵ फेरि सूचीमा जानुहोस्