गृह · शब्दकोश

जन्मदिन

[ना.]

१. चान्द्रमानअनुसार त्यसरी आउने आफू जन्मेको तिथि।

२. जन्मजयन्ती; जन्मोत्सव।

३. जन्मदिवस।

४. सौरमानअनुसार प्रत्येक वर्ष घुमेर आउने आफू जन्मेको गते।

⟵ फेरि सूचीमा जानुहोस्