गृह · शब्दकोश
मुद्दामा मुछिएको व्यक्तिलाई चाहेका बेला उपस्थित गराउने सर्तमा सम्बन्धित अड्डामा धन धरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम; धितो; धरौटी।
⟵ फेरि सूचीमा जानुहोस्