गृह · शब्दकोश
१. अभियुक्तले दायित्व पूरा नगरे आफू गर्छु भनी जिम्मा लिने व्यक्ति; जमान वा कबुल गर्ने व्यक्ति।
२. कुनै विषयमा आफू जिम्मेदार भएको कुरा स्वीकार गर्ने व्यक्ति।
३. त्यसरी जमान गर्ने कार्य वा व्यवस्था।
⟵ फेरि सूचीमा जानुहोस्