गृह · शब्दकोश

जिन्दगी

[ना.]

१. जन्मदेखि मृत्युसम्मको समय; बाँचुन्जेलको समय; जीवनकाल; जीवन; जिन्दगानी।

२. प्राण रहेसम्मको शरीर।

३. बाँच्ने पद्धति; बचाइ।

⟵ फेरि सूचीमा जानुहोस्