गृह · शब्दकोश

उपजाति

[ना.]

१. अघिल्लो एउटा तगण वा जगण जे भए पनि हुने गरी इन्द्रवज्रा र उपेन्द्रवज्रा छन्दको संयोगबाट बन्ने एक वार्णिक छन्द।

२. जातिभित्र रहेको भेद वा उपभेद।

⟵ फेरि सूचीमा जानुहोस्