गृह · शब्दकोश

जडजगत्

[ना.]

१. पृथ्वी, अप, तेज, वायु, आकाश यी पाँच तत्त्वबाट सिर्जित संसार; पाञ्चभौतिक पदार्थहरूका कारणबाट सिर्जित वस्तु।

२. स्थूल जगत्; संसार।

⟵ फेरि सूचीमा जानुहोस्